spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

प्रधानमन्त्री निवास, बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अरु केहीको रिपोर्ट आउन बाँकी छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: