१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

प्रधानमन्त्री निवास, बालुवाटारका ६७ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि



काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६५ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना) र सशस्त्र प्रहरीका १८ जनालाई कोरोना संक्रमण देखिएको छ ।

अरु केहीको रिपोर्ट आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !