spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

नेपाली कांग्रेसका ७० जना नेताहरुलाई कोरोना संक्रमण पुष्टि

spot_img
spot_img

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, गगन थापासहित ७० जना नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार साँझ उनीहरुको रिपोर्ट सार्वजनिक भएको हो । सोमबारको केन्द्रीय समिति बैठक बस्नुअघि केन्द्रीय कार्यालयका सुरक्षाकर्मी र कर्मचारी सहित २७० जनामा गरिएको कोरोना परीक्षणामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक भएको छ ।

साथै अझै केहीको रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । यति ठूलो संख्यामा कोरोना संक्रमण देखिएपछि कांग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ। यसअघि नै प्रधानमन्त्री निवास बालुवाटारमा ७४ भन्दा धेरै कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: