१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

आईपीएलमा जारी खेलमा दिल्लीले कोलकातालाई १८ रनले हरायो



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको रोमाञ्चक खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले हराएको छ । दिल्लीले निर्धारित २० ओभरमा कोलकातासामु २२९ रनको विशाल लक्ष्य राखेको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोलकातालाई दिल्लीले ८ विकेटको क्षतिमा २१० रनमा रोक्यो । यो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय