spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

डा. गोबिन्द केसीको स्वास्थ्य अवस्था जटिल

spot_img
spot_img

काठमाडौं | डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल भएको छ । एक घण्टा अघि देखि छाती र श्वासप्रश्वासमा समस्या देखिएको छ । अक्सिजन पनि आवश्यक परेको डा. केसीका एक सहयोगीले बताएका छन् | डा. केसी १९औँ पटक अनशन बसेको २१ दिन भइसक्दा पनि सरकारले वार्ताका लागि चासो कुनै दिएको छैन ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: