spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

मुख्यमन्त्री भट्टले उद्घाटन गरे छाङरु जोड्ने घोडेटो बाटो

spot_img

कञ्चनपुर | नेपाली सेनाले निर्माण गरेको घाटीबगर छाङरु सडकको सोमबार उदघाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सो बाटोको उदघाटन गरेका हुन्। व्यास गाउँपालिका २ घाटीबगरमा क्याम्प खडा गरेर नेपाली सेनाले ४ सय ५० मिटर सडकको निर्माण गरेको थियो।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: