७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

मुख्यमन्त्री भट्टले उद्घाटन गरे छाङरु जोड्ने घोडेटो बाटो



कञ्चनपुर | नेपाली सेनाले निर्माण गरेको घाटीबगर छाङरु सडकको सोमबार उदघाटन गरिएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रि त्रिलोचन भट्टले सो बाटोको उदघाटन गरेका हुन्। व्यास गाउँपालिका २ घाटीबगरमा क्याम्प खडा गरेर नेपाली सेनाले ४ सय ५० मिटर सडकको निर्माण गरेको थियो।


प्रतिक्रिया दिनुहोस !