spot_img
Thursday, June 17, 2021
spot_img

ट्रेन्डिङ :

कोरोना संक्रमणमुक्त भए प्रधानमन्त्रीको सचिवालयका तीनै जना सल्लाहकार

spot_img

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालसँगै प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रमुख स्वकीयसचिव इन्द्र भण्डारी पनि सङ्क्रमण मुक्त भएका छन्। बिहीबार उनको पिसीआर परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

उनलाई गत असोज १७ गते सङ्क्रमण भएको थियो ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: