spot_img
Friday, June 18, 2021
spot_img

ट्रेन्डिङ :

टस जितेर पहिला ब्याटिङ गर्दै हैदराबाद

spot_img

एजेन्सी। इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत आइतबार हुने पहिलो खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सविरुद्ध टस जितेर पहिला ब्याटिङ रोजेको छ।

यो खेल नेपाली समयअनुसार पौने ४ बजे सुरु हुने छ। ६ खेल खेलेको हैदराबादको ६ र राजस्थानको चार अंक छ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: