१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिवले बताए ।

उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय