spot_img
Sunday, June 13, 2021
spot_img

ट्रेन्डिङ :

शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि

spot_img

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिवले बताए ।

उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

—जोकरतन्त्र—

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: