१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अस्पतालहरुलाई आकस्मिक बाहेक अपरेसन नगर्न निर्देशन



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेसन नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो । यसले कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय