४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल केशरी शाहलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण भएको जानकारी बैंकर शाहले सामाजिक सञ्जालमार्फत दिएका हुन् । शनिबार गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको शाहले उल्लेख गरेका छन् । ‘बुधबारदेखि गन्ध हराएपछि परिक्षण गरेर आइसोलेसनमा बसेको तर पहिलो परीक्षणमा रिपोर्ट नेगेटिभ आयो, पुनः परीक्षण गर्दा नतिजा पोजेटिभ देखियो,’ शाहले लेखेका छन् ।

रिपोर्टमा पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य अवस्था भने सामान्य रहेको शाहले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय