१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

व्यवसायी तथा नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ – व्यवसायी तथा नर्भिक अस्पतालका संचालक बसन्त चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले आफूलाई सङ्क्रमण भएको जानकारी बुधबार सामाजिक सञ्जाल फेसबकमार्फत् दिएका हुन्। उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन्। यस्तै उनले आफूसँग सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।

उनी हाल होम आइसोलेसनमा बसेका छन्।


प्रतिक्रिया दिनुहोस !