७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

अहिलेसम्मकै ठूलो परिणामको हेरोइनसहित ९ जना पक्राउ



काठमाडौं : माघ ७, अहिलेसम्मकै धेरै परिमाणमा लागूऔषध खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ५३६.५ ग्राम खैरो हेरोइन बरामद गरेको हो । खैरो हेरोइनसँगै नौ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ लाख ७१ हजार ५ सय रुपैयाँ नगद र ७.५ ग्राम एमफेटाइमन आइस ड्रग समेत बरामद गरिएको ब्यूरोका एसएसपी दिलिप कुमार चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !