१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

अधिकृत स्तरका ६२ जना कर्मचारीको माग : हेर्नुस्, विज्ञापन



काठमाडौं : माघ १७, संस्कृति पर्यटन तथा नागरिक उड्यन मातहतको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान न्याथमले अधिकृतस्तर प्रशिक्षक, शाखा अधिकृत, लेखा अधिकृत र साहयक स्तर गरी विभिन्न पदमा गरी १९ जनाका लागि विज्ञापन गरेको छ । सूचना प्रकाशन भएको मितिले २१ दिनभित्र आवेदन दिन सकिने सूचनामा उल्लेख छ । यस्तै राष्ट्रिय चिया तथा कफी विकास वोर्डले प्रशासकीय अधिकृत, कृषि विकास अधिकृत,लेखा अधिकृत, लेदखापाल, कृषि प्राविधिक,कम्युटर अपरेटर लगायतका पदमा गरी २८ जना कर्मचारी माग गरेको छ । भने नेपाल चार्टड एकाउन्टेण्ड संस्थाले बरिष्ठ अधिकृत, अधिकृत,सहायकस्तरका पदमा गरी १५ कर्मचारी माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !