spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

२२ उपसचिवको सहसचिमा बढुवा : हेर्नुस्, नामसहित

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : माघ २०, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेको छ । कार्यक्षमता मुल्यांकनका आधारमा उनीहरुलाई माघ १९ को बढुवा सिफारिस समितिले बैठकले सह सचिवमा बढूवा सिफारिस गर्ने निर्णय गरेको हो । प्रशासन सेवाबाट बढुवा सिफारिस भएकामा मनोजकुमार आचार्य, थानप्रसाद पज्ञानी, गोविन्दप्रसाद सुवेदी, अच्युतप्रसाद शिवाकोटी,होम प्रसाल लुँइटेल, विश्व प्रकाश अर्याल, प्रदीप कुमार निरौला,शिवराम गेलाल, भोजराज खतिवडा, शिवराज चौलागाई, गणेश अर्याल, राजेन्द्र देव पाण्डे, टेक बहादुर केसी, सुनील खनाल,कृष्ण प्रसाद सापकोटा, किरण थापा, भगवान अर्याल, भरतकुमार शर्मा, प्रेमलाल लामिछाने, जर्नादन गौतम, कमल राज ढकाल र तुलसीनाथ गौतम छन् ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: