१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

शेरबहादुर तामाङ र उषाकला राई फेरी फर्किए ओली समूहमै



काठमाडौं- पूर्वमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई फेरि नेकपाको ओली समूहमै फर्किएका छन् । सुरुमा ओली समूहमा खुलेका शेरबहादुर दम्पती दाहाल-नेपाल समूहमा आएर फेरि ओली समूहमै गएका हुन्।

प्रचण्ड- नेपाल समूहमा सही व्यवस्थापन हुुन नसक्ने देखेर आफूूहरु ओली समूहमै फकिएको प्रदेश १ की सांसदसमेत रहेकी उषाकला राईले बताइन् । सिन्धुपाल्चोक २ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस !