७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

प्रचण्ड र नेपाल दूधमा परेको झिँगा हुन् : महेश बस्नेत



काठमाडौं : फागुन २०, नेकपा ओली समूहका नेता महेश बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको संज्ञा दिएका छन् । चितवनमा बुधबार युवा संघको कार्यक्रममा बोल्दै उनले विप्लवलाई समेत कम्युनिष्ट एकता प्रक्रियामा ल्याउने प्रयास भईरहँदा दाहाल र नेपाल कम्युनिष्ट एकता प्रक्रियाबाट उछिट्टिएको आरोप लगाए । केपी ओलीले नचाहेसम्म उहाँलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने दावी गर्दै बस्नेतले संसद पुनस्थापना पछि ओली झन् शक्तिशाली भएको जिकीर गरे ।


प्रतिक्रिया दिनुहोस !