spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

बागमती प्रदेशमा १ सय ४९ जना अधिकृतस्तरका कर्मचारीको माग

spot_img
spot_img

काठमाडौं : बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको छैटौं तहमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत आवदेन माग गरेको छ। आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएको हो। आयोगले १ सय ४९ जना अधिकृतस्तरको छैटौं तहका कर्मचारी माग गरेको हो। फागुन २ गतेभित्र सिंगल दस्तुर र फागनु ९ गतेभित्र अनलाइनमाध्यमबाट फारम भरिसक्नुपर्ने सूचनामा उल्लेख गरिएको छ। यसैगरी आयोगले बढुवाको सूचना पनि निकालेको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: