११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कर्मचारी सञ्चयकोषमा १९ जना कर्मचारीका लागि दरखास्त आह्वान



काठमाडौं : फागुन २२, कर्मचारी सञ्चयकोष पुल्चोक कार्यालयले स्थायी कर्मचारी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रबन्धक १, उपप्रवन्धक २, कम्प्युटर इन्जिनियर २, सहायक प्रबन्धक १३ जना र सहायक प्रवन्धक कानुनतर्फ १ जनाको माग गरिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवाहरुले फागुन २१ गतेदेखि २१ दिनभित्र दरखास्त दिन भनिएको छ । दरखास्त अनलाइनमार्फत भर्न सकिने छ । कर्मचारी सञ्चय कोषको वेबसाइटबाट अनलाइन फारम भर्नुपर्ने छ ।
परीक्षाको मिति भने पछि प्रकाशित गरिने छ ।


प्रतिक्रिया दिनुहोस !