spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

६४ जनाको नाम उपसचिवमा बढुवाका लागि सिफारिस

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले ६४ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनद्वारा उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा समितिको सचिवालयका अनुसार राज राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४५ जना, लेखा समूहमा ८ जना र राजश्व समूहमा ७ जनाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: