१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

६४ जनाको नाम उपसचिवमा बढुवाका लागि सिफारिस



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयले ६४ जनालाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ । शनिवार बसेको बढुवा समितिको बैठकले ज्येष्ठता तथा कार्यसम्पादनको मूल्याङनद्वारा उपसचिवमा बढुवाका लागि ६४ जनाको नाम सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा समितिको सचिवालयका अनुसार राज राजपत्राङ्कित द्वितीय श्रेणी सामान्य प्रशासन सेवा समूहमा ४५ जना, लेखा समूहमा ८ जना र राजश्व समूहमा ७ जनाको नाम उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !