१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

ओली, प्रचण्ड र नेपाललाई झट्का, ऋषि कट्टेलको पार्टी बन्यो बैधानिक नेकपा



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट हालेका थिए । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो ।


प्रतिक्रिया दिनुहोस !