१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

बीमा रकम पाउने लोभमा श्रीमतीको हत्या



काठमाडौं : रुपन्देहीमा बीमा रकम पाउने लोभमा श्रीमतीको हत्या भएको छ । बिमा रकम पाउने भएपछि श्रीमान र देवर मिलेर एक महिलाको हत्या गरेका प्रहरीले जनाएको छ । जिल्लाको सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ की कुशुम लोधलाई उहाँकै श्रीमान र देवर मिलेर हत्या गरेका छन्। बीमाको रकम आफूले पाउँने लोभमा लोधका पति शैलेसकुमार लोध र देवर राजेशकुमार लोध मिलेर हत्या गरेका गोरखा पत्रमा प्रकाशित छ ।


प्रतिक्रिया दिनुहोस !