२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

लोक सेवा आयोगद्वारा खरिदार पदको लागि विज्ञापन प्रकाशित



काठमाडौँ- लोक सेवा आयोगद्वारा नेपालभर धेरै संख्यामा खरिदार पदमा विज्ञापन प्रकाशित गरिएको छ । आयोगले राजपत्र अनंकित द्धितीय श्रेणी(अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो ।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ ।

थप जानकारीको लागि लोक सेवाको वेबसाइटबाट हेर्नु होला-

https://psc.gov.np/


प्रतिक्रिया दिनुहोस !