१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

लोक सेवा आयोगद्वारा सब-इन्जिनियर स्थायी पदका लागि २३ जना सिफारिस



काठमाडौं- लोक सेवा आयोग, काठमाडौंले (साविक मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय), काठमाडौंको बिज्ञापन न. २०६/०६५-६६ (महिला), २०६/०६५-६६ (आ.ज.), २०६/०६५-६६ (मधेशी), २०६/०६५-६६ (अपाौंग), २०६/०६५-६६ (मप.क्षे.) र २०७/०६५-६६ (खुला), नेपाल इन्जिनियरिंग सेवा, सिभिल समूह, हाइवे उप -समूह, रा.प.अनौं. प्रथम श्रेणी, सब-इन्जिनियर पदमा स्थायी नियुक्तिका लागि जम्मा २३ (तेइस) उम्मेदवार सिफारिस गरेको छ ।

थप जानाकारीका लागि-

https://psc.gov.np/uploads/others/Sifarish_Suchana.pdf

 

 


प्रतिक्रिया दिनुहोस !