१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

स्वास्थ्य सेवा विभागका २७४ कर्मचारीको स्तरवृद्धि (नामावलीसहित)



काठमाडौं। स्वास्थ्य सेवा विभागले २ सय ७४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । विभागले २०७६ साल असारमा निवेदन दर्ता भई आवश्यक प्राप्त कागजातहरूका आधारमा पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको हो । पारामेडिक्सतर्फ चौथो तहका १ सय १३ जनाको पाचौं तहमा स्तरवृद्धि गरेको छ । पाँचौ तहबाट १ सय ७ जनालाई छठौं तहमा स्तरबृद्धि गरेको विभागले जनाएको छ । विभागले नर्सिङ तर्फका पाचौं तहका ५४ जनाको छैठौं तहका स्तरबृद्धि गरेको हो ।

नामावली हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://drive.google.com/file/d/1C-wZf7L-7BRDBH4Sp_K4yGwkn_Dqg03n/view


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय