७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

आफ्नै १३ बर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ



काठमाडौं : बझाङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । १३ वर्षीया छोरीलाई उनकै ४४ वर्षीय बुवाले बलात्कार गरेको भन्दै बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेखबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय