spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

पालिकामा विकृति बढेपछि निमित्त दिने ६ आधार तोकियो, कनिष्ठलाई जिम्मेवारी दिए सम्पूर्ण कार्यहरू रद्द

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : अहिले देशैभरका २०४ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहिन भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्त दिने ६ आधार तय गरेको छ । प्रमुख प्रशासकीय अधिकृतलाई कामै गर्न नदिने, बाटैबाट फर्काउने र निमित्तलाई जिम्मेवारी दिएर आर्थिक र प्रशासनिक विकृतीहरु बढेसँगै सामान्यले ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै निमित्त दिने ६ आधार तय गरेको हो ।

मन्त्रालयले मन्त्रिस्तरीय निर्णय नै गरेर पालिकाले कनिष्ठ कर्मचारीहरूलाई जिम्मेवारी दिएको मन्त्रालयमा निवेदन प्राप्त भए कनिष्ठ कर्मचारीबाट भएका सम्पूर्ण कार्यहरू रद्द गरी मन्त्रालयले ज्येष्ठ कर्मचारीलाई जिम्मेवारी दिने भएको छ । कुनै स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी पदपूर्ति नहुँदा र कार्यरत प्रमुख प्रशासकीय अधिकृत सरुवा भई रमाना लिई अन्यत्र हाजिर हुन गई १५ दिने बढी नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुँदासम्मका लागि दैनिक प्रशासनिक तथा आर्थिक कोरावार सञ्चालन गर्न विभिन्न ६ वटा आधारहरू मन्त्रालयले तय गरेको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: