१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

लेखा, राजश्व र लेखापरीक्षणका १८ जना अधिकृत उपसचिवमा बढुवा : हेर्नुस्, नामावलीसहित



काठमाडौं : कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि नेपाल प्रशासन सेवा अन्तर्गत लेखा, राजश्व र लेखापरीक्षण समूहका १८ जना अधिकृतहरुलाई शुक्रवार उपसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । लेखा समूह अन्तर्गत ८, राजश्व समूह अन्तर्गत ७ र लेखापरीक्षण समूहतर्फ ३ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् । लेखा समूहअन्तर्गत ध्रुवराज गौतम, अर्जुन बराल, विष्णु प्रसाद पोख्रेल, पुष्पराज पौडेल, परशुराम क्षेत्री, राजेन्द्र कुमार श्रेष्ठ, मिठाराम सुवेदी र टंकनाथ काफ्ले सचिवमा बढुवा भएका छन् । यस्तै, राजश्व समूह अन्तर्गत बढुवा हुनेमा शशि भट्टराई, देवानन्द काफ्ले, रामबहादुर कार्की, कृष्णचन्द्र काफ्ले, जीवनाथ ज्ञवाली, संगीता ९घिमिरे० सुवेदी र वसन्त राज तिवारी रहेका छन् । यसैगरी लेखापरीक्षण समूहतर्फ दामोदर अर्याल, किशोर दुरा, नारायण प्रसाद अधिकार उपसचिवमा बढुवा सिफारिस भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !