११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

बौद्ध भिक्षुको भेसमा जंगलमा देखिए महेन्द्र सिंह धोनी



काठमाडौं : टीम इंडियाका पूर्व कप्तान महेन्द्र सिंह धोनीको फोटो भाईरल बनेको छ । यसैबिच समाजिक सञ्जालमा उनको एक तस्वीर भाइरल भइरहेको छ । धोनी कपाल मुन्डन गरेको र बौद्ध भिक्षुको पहिरिएर एक जंगलमा देखिएका छन् । तस्वीर हेर्दा कुनै विज्ञानपनको जस्तो लागेपनि खास के को हो भन्ने खुलाईएको छैन । स्टार स्पोर्टस्ले आफ्नो अफिशियल टुइटर ह्यान्डलबाट ९ सेकेन्डको प्रोमो सेयर गरेको छ। प्रोमोमा धोनीले भनेका छन् ‘यो अवतारको पछाडी के छ, छिटै पत्ता लाग्नेछ ।


प्रतिक्रिया दिनुहोस !