६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

सशस्त्र प्रहरीको लिखित परिक्षाको नतिजा चैत्र ६ गते प्रकाशन हुने



काठमाडौं : सशस्त्र प्रहरी बलको पुष १८ गते लिइएको जवान पदको लिखित परिक्षाको नतिजा चैत्र ६ गते प्रकाशन हुने भएको छ। आइतबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरीले चैत्र १ गते प्रकाशन गर्ने भनिएको जवान पदको लिखित परिक्षाको नतिजा ६ गते प्रकाशन गर्ने जनाएको हो।


प्रतिक्रिया दिनुहोस !