spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

सशस्त्र प्रहरीको लिखित परिक्षाको नतिजा चैत्र ६ गते प्रकाशन हुने

spot_img
spot_img

काठमाडौं : सशस्त्र प्रहरी बलको पुष १८ गते लिइएको जवान पदको लिखित परिक्षाको नतिजा चैत्र ६ गते प्रकाशन हुने भएको छ। आइतबार एक सूचना जारी गर्दै सशस्त्र प्रहरीले चैत्र १ गते प्रकाशन गर्ने भनिएको जवान पदको लिखित परिक्षाको नतिजा ६ गते प्रकाशन गर्ने जनाएको हो।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: