१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

असईबाट २८२ जना सईमा बढुवा : हेर्नुस्, नामावलीसहित



काठमाडौं : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायब निरिक्षकको कोटामा २८२ जना प्रहरी सहायक निरीक्षकहरुलाई बढुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आज चैत्र २ गते बसेको बैठकले रिक्त रहेको ठाउँमा पदपूर्ती गर्न सहायक निरिक्षकहरुलाई नायब निरिक्षकमा बढुवा गरेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले आज एक विज्ञप्ति जारी गर्दै बढुवा भएका २८२ जनाको नामावली सार्वजनिक गरेको हो ।  हेर्नुुस् नामावली ।


प्रतिक्रिया दिनुहोस !