spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

आसन्न निर्वाचनमा पाँच संगठनका बीच सहकार्य गर्ने निर्णय

spot_img
spot_img

काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा पाँच संगठनका बीच सहकार्य गर्ने निर्णय भएको छ । आज (मंगलवार) बसेको बैठकले प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ र जनपत्रकार संगठन नेपालबीच सहकार्य गर्ने निर्णय भएको हो । प्रेस संगठनको तर्फबाट संयोजक महेश्वर दाहाल, प्रेस चौतारीको तर्फबाट राजेश राई, प्रगतिशील पत्रकार संघको तर्फबाट उदय जीएम, क्रान्तिकारी पत्रकार संघबाट नारायण पंगेनी तथा जनपत्रकार संगठन नेपालबाट शेरबहादुर बिकबीच आसन्न निर्वाचनमा सहकार्य गर्ने सम्बन्धी पाँच बुँदे सहमति गरिएको छ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: