spot_img
Tuesday, April 20, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

फेरी बढ्यो डिजेल र प्रेट्रोलको मुल्य

spot_img
spot_img

काठमाडौं । नेपालमा फेरी इन्धनको मूल्य प्रतिलिटल २ रूपैयाँले बढेको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

%d bloggers like this: