७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

फेरी बढ्यो डिजेल र प्रेट्रोलको मुल्य



काठमाडौं । नेपालमा फेरी इन्धनको मूल्य प्रतिलिटल २ रूपैयाँले बढेको छ । मंगलबार राति १२ बजेदेखि लागु हुने गरि नेपाल आयल निगमले डिजेल र प्रेट्रोलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो । नयाँ मूल्य अनुसार पेट्रोल ११८ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पर्नेछ ।


प्रतिक्रिया दिनुहोस !