१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नौगाड गाउँपालिकामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर संचालन हुने



दार्चुला : हिमाली जिल्ला दार्चुलाको नौगाड गाउँपालिकामा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर संचालन हुने भएको छ । जिल्ला स्वास्थ कार्यालय दार्चुलाको आयोजनामा नौगाडमा निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएकाले सन्तानका रहर पूरा इच्छुकहरुले सेवा लिन सक्ने छन् । कार्यक्रम नौगाड गाउँपालिकाको कार्यालय होपरीगाडमा यही चैत्र ९ गते संचालन हुने नौगाड गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !