६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

नापी विभागको २४२ अमीनका लागि ७२२ जनाको नाम सर्टलिस्टमा : हेर्नुस्, नामावलीसहित



काठमाडौं : नापी विभागले भूमि सम्बन्धी समस्या सामाधानका लागि अनमिन भर्नाको अन्तरवार्ताका लागि ७२२ जनाको नामावली सार्वजनिक गरेको छ । नापी विभागको केन्द्रीय कार्याल मिन भवनले आज एक विज्ञप्ति जारी गर्दै २४२ कोटाका लागि सर्ट लिस्टको नामावली सार्वजनिक गरेको हो । अन्तरवार्ता यही चैत्र ११ गते देखि १३ गतेसम्म हुने विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !