१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

नबिल बैंकले माग्यो विभिन्न पदका लागि ८९ जना कर्मचारी



काठमाडौं : नबिल बैंकले विभिन्न पदका लागि ८९ जना कर्मचारीको माग गरेको छ । बुधबार एक सुचना जारी गर्दै खुल्ला प्रतिस्पर्धाबाट ट्रेनी असिस्टेन्टमा ७० जना, सुचना प्रविधि (आइटी) मा ४ जना र म्यानेजमेन्ट ट्रेनीमा १५ जना कर्मचारीको माग गरेको हो । बैंकले सार्वजनिक गरेको सुचना गरेको अनुसार २८ वर्ष भन्दा धेरै उमेर भएका अर्थशास्त्र, कम्प्युटर, व्यवस्थापन र इन्जिनियरीङमा स्नाकोत्तर पास गरेका उमेद्वारहरुले आवेदन दिन सक्ने जनाएको छ । बैंकको अनुसार चैत्र १० सम्म आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस !