१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

गोरु काटिरहेको अवस्थामा चार जना पक्राउ



झापा । मेचीनगर–१२ कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा चार जनालाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिझोडा बस्ने ३२ वर्षीय सुनिल बिक, ३० वर्षीय टार्जन आछामी, २१ वर्षीय सुवास दर्जी र मेचिनगर नगरपालिका–५ बस्ने २१ वर्षीय महेश सार्की रहेका छन् । गोरु काटिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले गोरू काटिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट एक थान दाउ, एक थान बन्चरो र दुई थान चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ र


प्रतिक्रिया दिनुहोस !