spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

एउटै दरबन्दीमा लेखापाल दुई लेखापाल खटाएपछि भद्रगोल

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं । परराष्ट्र मन्त्रालयको मातहतकै नारायणहिटीमा अवस्थित कन्सुलर विभागमा एक मात्र दरबन्दी रहेको ठाउँमा दुई कर्मचारी खटाएसँगै भद्रगोल भएको छ । कन्सुलर सेवा विभागमा पहिलादेखि नै एक जना लेखापाल कार्यरत रहँदा रहँदै अर्को लेखाकै हाकिम खटाइएपछि समस्या निम्तिएको हो । त्यहाँ पहिलादेखि नै विकास भट्टराई थिए । अहिले परराष्ट्रमन्त्रीले गुल्मीकै सुमित्रा भण्डारीलाई काजमा पठाउँदा यस्तो भद्रगोल मच्चिएको हो । काम नगरे पनि उनी पछिल्लो दुई हप्तादेखि हाजिर गर्ने, घर फर्कने हुँदै छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: