१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

एउटै दरबन्दीमा लेखापाल दुई लेखापाल खटाएपछि भद्रगोल



काठमाडौं । परराष्ट्र मन्त्रालयको मातहतकै नारायणहिटीमा अवस्थित कन्सुलर विभागमा एक मात्र दरबन्दी रहेको ठाउँमा दुई कर्मचारी खटाएसँगै भद्रगोल भएको छ । कन्सुलर सेवा विभागमा पहिलादेखि नै एक जना लेखापाल कार्यरत रहँदा रहँदै अर्को लेखाकै हाकिम खटाइएपछि समस्या निम्तिएको हो । त्यहाँ पहिलादेखि नै विकास भट्टराई थिए । अहिले परराष्ट्रमन्त्रीले गुल्मीकै सुमित्रा भण्डारीलाई काजमा पठाउँदा यस्तो भद्रगोल मच्चिएको हो । काम नगरे पनि उनी पछिल्लो दुई हप्तादेखि हाजिर गर्ने, घर फर्कने हुँदै छ ।


प्रतिक्रिया दिनुहोस !