१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

कोरिया जनो सूचीमा रहेका ५१० युवासँग श्रम सम्झौता



काठमाडौं । एक हप्तामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारीका लागि कोरिया जाने रोस्टर सूचीमा रहेका पाँच सय १० युवाको श्रम सम्झौता भएको छ । कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) ले फागुन २४ देखि चैत तीन गतेसम्म रोजगारदाताका लागि मागपत्र जारी गर्न अनुमति दिएपछि एक हप्तामा श्रम सम्झौता भएको कारोबार दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस !