८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

ओलीले एकपल्ट कुरा गर्नु पर्यो कमरेड भने, मैले अस्वीकार गरे : प्रचण्ड



सिन्धुली : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् । सिन्धुलीमा बिहीबार भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दै दाहालले भने, अस्ति बिहान केपीजीको फोन आयो, एकपल्ट कुरा गर्नुप¥यो कमरेड भनेर भन्नुभयो । मेरो मनका कुरा सबै तपाईँलाई भन्न चाहन्छु भन्नुभयो, तर मैले भेट्न मानिनँ । उनले राष्ट्रपतिकहाँ भेट भएको उल्लेख गर्दै अब आफू केपीसँग नझुक्किने बताए ।


प्रतिक्रिया दिनुहोस !