spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

शिक्षा सेवाका २० कर्मचारी नायब सुब्बा पदमा बढुवाका लागि सिफारिस

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयले रिक्त पदमा ज्येष्ठता, कार्यक्षमता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि बिहीबार नेपाल शिक्षा सेवाका २० कर्मचारी नायब सुब्बा पदमा बढुवाका लागि सिफारिस गरिएको छ । ज्येष्ठता र कार्यसम्पादन मुल्यांकनद्वारा हुने बढुवाका लागि मदनराज जोशी, महेन्द्र सुवेदी, लक्ष्मण देवकोटा, भक्त बहादुर गोदार, रामचन्द्र शर्मा, मञ्जु कुमारी अधिकारी, मैया खड्का, कृष्ण प्रसाद श्रेष्ठ, रेशमकुमारी श्रेष्ठ र विजयराज बढुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै कार्यक्षमताको मुल्यांकनद्वारा हुने बढुवाका लागि दिपकराज कलौनी, मित्र प्रसाद गौतम, अर्जुन ढकाल, देवेन्द्र बहादुर मल्ल, हेमकुमार ढकाल, सुभाषचन्द्र आचार्य, शान्ति बहादुर बस्नेत, निलकण्ठ ढकाल, जीवन गड्तौला र वसन्तराज पौडेल रहेका छन् । यसै गरी नेपाल विविध सेवाकी मञ्जु शर्मा र कमला अधिकारीलाई वरिष्ठ समाजशास्त्रीमा बढुवा सिफारिस गरिएको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

बाँकेमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: