१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

सरकारका कानूनी सल्लाहकारअग्निप्रसाद खरेलले दिए राजीनामा



काठमाडौं : सरकारका मुख्य कानूनी सल्लाहकारका रहेका महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट बनेका थिए । खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। श्रोतबाट प्राप्त जानकारी अनुसार खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको छ ।


प्रतिक्रिया दिनुहोस !