spot_img
Sunday, May 9, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

सरकारका कानूनी सल्लाहकारअग्निप्रसाद खरेलले दिए राजीनामा

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं : सरकारका मुख्य कानूनी सल्लाहकारका रहेका महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट बनेका थिए । खरेलले दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। श्रोतबाट प्राप्त जानकारी अनुसार खरेलको राजीनामा स्वीकृत हुने क्रममा रहेको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: