१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एनआइसी र स्वदेशी लघुवित्तको एकीकृत कारोबार चैत ८ देखि सुरु हुने



काठमाडौं : एनआइसी एसिया र स्वदेशी लघुवित्त एक आपसमा मर्ज भई चैत ८ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रार कार्यालयले अन्तिम स्वीकृति दिइसकेका छन् । मर्ज पश्चात अब एनआइसी एसिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । मर्जर सम्झौता भएसँगै गत साउन ३२ गतेबाट दुवै कम्पनीको नेप्सेमा सेयर कारोबार रोक्का छ । दुवै कम्पनीका माघ ४ गते सम्पन्न साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !