spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

महिलासँग राती होटलमा भेटिएका एमालेका वडाअध्यक्ष पक्राउ

spot_img
spot_img
spot_img
spot_img

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासंग शंकास्पद रुपमा भेट्टिएका छन् । शंकास्पद रुपमा भेट्टिएका महरा र ती महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उनीहरु दुबैजनालाई गएराती ३ बजे स्थानीय खोचलेक बजारको एक होटेलको कोठाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु दुबैजना संगै कोठामा रहेको भन्ने सुराकी वडाअध्यक्ष महराकी श्रीमती बिमलाले पाएपछि उनले नै प्रहरीलाई खबर गरेकी थिइन् । शंकास्पद रुपमा भेट्टिएका दुबैजनालाई जिल्ला ल्याइन लागिएको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनबाट वडाअध्यक्ष भएका थिए ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: