spot_img
Friday, April 16, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात

spot_img
spot_img

काठमाडौं : आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो। बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको हो ।

spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

नेपाल-भारतको पूर्वी नाका सिल

%d bloggers like this: