१४ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 26 2024
Logo

होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात



काठमाडौं : आजबाट रंगहरूको पर्व फागु अर्थात् होली विधिवत रुपमा सुरु भएको छ। काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएपछि देशभर होलीको विधिवत सुरुवात भएको हो। बिहान ८ बजेर २६ मिनेटको साइतमा चीर ठड्याइएको हो ।


प्रतिक्रिया दिनुहोस !