१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते



भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका –५ सिर्जनानगरमा ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ शिवलाल कस्पालको घरको पहिलो तलामा रहेको भिमेश्वर मःम एण्ड चिकेन हाउसमा खाजा बनाउँदा सिलिन्डर विष्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) दिपक गिरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !