८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

रात्री बसलाई चिट काटेपछि रिङ्गरोड बन्द, बिचल्लिमा यात्रु



काठमाडौं । ट्राफिक प्रहरीले रात्री बसलाई १० हजारको चिट काटेपछि व्यवसायीले रिङ्गरोड बन्द गरेका छन् । नयाँ बसपार्कमा प्रहरीले चिट काटेपछि आक्रोशित बनेका व्यवसायीले रिङ्गरोड बन्द गरेका हुन् । रिङ्गरोड बन्द गरेसँगै बिहानको समयमा अफिस हिँडेका कर्मचारी, विद्यार्थीलगायत विभिन्न यात्रु बिचल्लिमा परेका छन् । रात्री बसले कुनै गल्ती नै नगरी प्रहरीले चिट काटेपछि बस सञ्चालक बस पार्कमै रोकेर हिडेका हुन्।


प्रतिक्रिया दिनुहोस !