११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

सुनको तोलामा २ सय रुपैयाँले घट्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा प्रतितोला चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !