spot_img
Tuesday, May 18, 2021
spot_img
spot_img

ट्रेन्डिङ :

सुनको तोलामा २ सय रुपैयाँले घट्यो

spot_img
spot_img
spot_img
spot_img

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । आइतबार छापावाला सुन प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने सोमबार घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार बजारमा प्रतितोला चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

spot_img
spot_img
spot_img

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

उपत्यकामा थपिए २,६३५ जना संक्रमित

spot_img
spot_img

हेर्न छुटाउनु भएको हो कि?

spot_img
%d bloggers like this: