४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

नेपाली सेनाको अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित : यस्तो छ, १०२ जनाको नामावली



काठमाडौँ । नेपाली सेनाको अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरिएको छ। मिति २०७७ चैत्र ९ गते जंगी अड्डाले विज्ञप्ति गरी अधिकृत क्याडेटमा छनोट भएका १०२ जनाको नामवली सार्वजनिक गरेको हो । नेपाली सेनामा रिक्त अधिकृत पदपूर्तिका लागि २०७६ माघ २३ प्रकाशित विज्ञापन नम्बर ०७६–०७७५३ को शि सं.६१ अधिकृत क्याडेटको अन्तिम नतिजा प्रकाशित गरेको हो।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय