२६ बैशाख २०८१, बुधबार
 |   Wed May 8 2024
Logo

झा दम्पतीको शव गाडिएको अवस्थामा फेला



काठमाडौं । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका झा दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ मा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !