१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

दोहोरी र डान्सबार फेरि बन्द



सरकारले रात्रीकालिन व्यवसाय सञ्चालन हुन नदिने भएको छ । स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्न सक्नेतर्फ सचेत गराउँदै राती ९ बजेदेखि सबै खालका रात्रीकालिन व्यवसाय बन्द गर्न भनेको छ ।

यसको प्रभावकारिताका सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनुमगन गर्ने भएको छ ।

रात्रीकालिन व्यवसायमा दोहोरी साँझ, डान्स बार लगायत पर्छन् ।

गत वर्षको फागुन देखि लकडाउनका कारण बन्द रहेका दोहोरी र डान्सबार गत पौष १ गतेबाट सञ्चालमा आएका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय